संबिधान संसोधनमा देखिदैछ वलीको सक्कली रास्ट्रबाद भ्रष्ट नेता बचाउन लोकमान लाई फाल्न राष्ट हित बिपरित संसोधनमा केपीको सहमत


संबिधान संसोधनमा देखिदैछ वलीको सक्कली रास्ट्रबाद भ्रष्ट नेता बचाउन लोकमान लाई फाल्न राष्ट हित बिपरित संसोधनमा केपीको  सहमत 



संबिधान संसोधनमा देखिदैछ वलीको सक्कली रास्ट्रबाद

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा तीन ठूला पार्टीका अध्यक्षहरु संविधान संशोधन, संविधान कार्यान्वयन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग प्रस्तावारे प्याकेजमै सहमति खोज्नेबारे छलफल भएको थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहालले संविधान संशोधनमा एमालेको सहयोग अनिवार्य भएकोले यसको लागि प्याकेजमै सहमति गर्नेगरि छलफल थालेका हुन तर एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओलीले भने संविधान संशोधन गर्ने हो भने पहिला महाअभियोगको प्रस्ताव पारित गर्नुपर्ने शर्त प्रचण्ड र देउवासामू तेर्साएका छन् भनेर रिपोटर्स नेपाल डटकमले लेखेको छ ।
हिजो सम्म रास्ट्रबादको मामिलामा एक ईन्च तल माथि हुन्न भन्ने एमाले पार्टीका अध्यक्ष वली अहिले आएर लोकमान शिंह कार्की बिरुद्धको महाभियोग पारित भएमा संबिधान संसोधनमा साथ दिन्छु भन्न खोज्नुको अर्थ हो ‘लोकमानको ठुला माछामा एमाले पार्टीका  उच्चतहका नेताहरु समेत संलग्न रैछन’ त्यसैले एमाले पार्टीका नेताहरु रास्ट्रबादको नारा अलापेर आफ्ना पार्टीका सिधासाधा कार्यकर्ता देखि जनतालाई उल्लु बनाउन खोजेकोरैछन भनेर प्रस्ट संग बुझ्न सकिन्छ !



Previous
Next Post »