ओबामाले गर्वका साथ भने ‘म नै हुँ दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति ‘

ओबामाले गर्वका साथ भने ‘म नै हुँ दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति ‘


ओएस नेपाल, क्यालीफोर्नीया । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नै निवासमा विशेष कार्यक्रममा दियो जलाएर दिपावली मनाएका छन् ।

हृवाइट हाउसले आधिकारिक फेसबुक र ट्वीटर पेजमा यसको जानकारी दिदै तस्वीर पनि पोष्ट गरेको छ ।

अमेरिका र विश्वभरमा उज्यालोको पर्व मनाइरहका सबै मानिसलाई दिवापलीको शुभकामना सन्देश समेत लखिएको छ । गर्वका साथ ओबामाले भनेका छन् ।

दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति हुँ । ओबामाले २००९ मा राष्ट्रपति आवासमा पत्नी मिसेलका साथमा दिपावली मनाएका थिए ।

ConversionConversion EmoticonEmoticon

:)
:(
=(
^_^
:D
=D
=)D
|o|
@@,
;)
:-bd
:-d
:p
:ng