एकाबिहानै ५.६ रेक्टर स्केलको भूकम्पको धक्का

एकाबिहानै ५.६ रेक्टर स्केलको भूकम्पको धक्का


१३ मंसिर, काठमाडौँ। एकाबिहानै काठमाडौँ उपत्यकामा भूकम्प धक्का  महसुस गरिएको छ । भूकम्प आए लगतै सर्वसाधारण सडकमा पुगेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहानै ५.६  रेक्टर स्केलको भूकम्प गएको छ । सोलुखुम्बुको  नाम्चे बजारबाट ११ किलोमिटर पश्चिम केन्द्रविन्दु भएर बिहान पाँच बजेर २१ मिनेट जाँदा ५ दशमलव ६  रेक्टर स्केलको भूकम्प गएको हो ।
Previous
Next Post »