तोकियो स्थानीय तहको न्यूनतम र अधिकतम सीमा, कुन जिल्लामा कति ? (सूचीसहित)

तोकियो स्थानीय तहको न्यूनतम र अधिकतम सीमा, कुन जिल्लामा कति ? (सूचीसहित)

काठमाडौं, ५ कात्ति । स्थानीय तह पुनर्संरचनासम्बन्धी आयोगले स्थानीय तहको अधिकतम र न्यूनतम सीमा तोकेको छ । आयोगले कम्तिमा ५ सय ७ देखि बढीमा ७४४ स्थानीय तह बनाउन सकिनेगरी सीमा तोकेको हो ।

यसक्रममा प्रत्येक जिल्लामा कतिदेखि कतिसम्म स्थानीय तह बनाउन सकिने भन्ने सीमा पनि तोकिएको छ । आयोगले कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाइसक्न आफू मातहतका जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । कात्तिक २० सम्ममा सबै प्रतिवेदन प्राप्त भएमा मंसिर पहिलो साता प्रतिवेदन बुझाउन सकिने आयोगको निष्कर्ष छ ।



कुन  जिल्लामा कति ?


Previous
Next Post »