लौन लेन्डुप दोर्जेले देश शिध्यायो जनता जाग !!!

हाम्रो देश का रास्ट्र निर्माता पृथ्वीनारायण शाह को सालिक लाई लात्ती ले हान्ने हरु,भतकाऊने हरु, पृथ्वी जयन्ती को बिदा Cancel गर्ने हरु,भारत विरुद्ध सुरुङ्ग युद्ध लडेका हरु, भारत लाई प्रमुख बर्ग दुश्मन घ‍ोषणा गरेका हरु आज तेहि Indian रास्ट्रपति आउँदा हाम्रो देश नेपाल मा सार्वजनिक बिदा रे.........????????
घटिया सरकार को घटिया निर्णय ,घटिया हर्कत

Previous
Next Post »