प्रचण्डले दशैंमा टिका नलाइ ९४% ओमकार प्रति ठुलो अपमान यो इसाई दलाल्हो आगामी चुनाबमा यस्तालाई लोपा खुवाउन कतिको सक्छन हिन्दुहरुले हेर्न बकीछ |

प्रचण्डले दशैंमा टिका  नलाइ  ९४% ओमकार प्रति गरे ठुलो अपमान  यो इसाई दलाल्हो आगामी चुनाबमा यस्तालाई लोपा खुवाउन कतिको सक्छन हिन्दुहरुले  हेर्न बकीछ 


सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण नगरेका प्रचण्डले दशैंमा टिका पनि नलगाउने ९४% ओमकार प्रति अपमान 
यो इसाई दलाल्हो आगामी चुनाबमा यस्तालाई लोपा खुवाउन कतिको सक्छन हिन्दुहरुले  हेर्न बकीछ |



काठमाडौं, २४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं टिका नलगाउने भएका छन् ।

यसअघि प्रधानमन्त्री पदको सपथ खाँदा संविधानमै उल्लेख गरिएको ‘ईश्वर’ शब्द उच्चारण नगरी आफूलाई ‘क्रान्तिकारी’ साबित गरेका प्रचण्डले यस वर्षको दशैं टिका नलगाएरै मनाउने योजना बनाएका हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार उनले दशैंको दिन परिवारसँगै बसेर बिताउने भएपनि टिका र जमरा भने नलगाउने बताइएको छ ।

दशैंमा टिका नलगाउने कार्यक्रम भएकाले प्रचण्डले राष्ट्रपति विद्या भण्डारीबाट पनि टिका ग्रहण गर्ने छैनन् । राष्ट्रपतिले प्रधानमन्त्रीलाई टिका लगाइदिने चलन भएपनि प्रचण्डले भण्डारीको हातबाट टिका नलगाउने जनाइएको छ ।

आलोचना

राष्ट्र प्रमुख भएर नेपालीहरुको सबैभन्दा ठूलो चाँड उपेक्षा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको आलोचना पनि सुरु भएको छ । धेरैले उनलाई ‘हिन्दू धर्मविरोधी’को आरोप लगाएका छन् । यसअघि प्रधानमन्त्री पदको सपथ लिदा ‘ईश्वर’ शब्द उच्चारण नगरेपछि प्रचण्डको चर्काे आलोचना भएको थियो ।
Previous
Next Post »