पेरुमा ६.१ रेक्टर स्केलको भूकम्प


पेरुमा ६.१ रेक्टर स्केलको भूकम्प
- राेयटर्स, पेरु

भाद्र २५, २०७३- उत्तरी पेरुमा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

यूएसजीएसका अनुसार ३ बजेर ५३ मिनेटमा पेरुको उत्तर–पूर्वमा पर्ने मोयोबाम्बालाई केन्द्रविन्दु भूकम्प गएको हो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन ।




प्रकाशित: भाद्र २५, २०७३


Previous
Next Post »