र्वराजा ज्ञानेन्द्र फेरी राजा बन्छन्, त्यसअघि माधव नेपाल प्रधानमन्त्री हुन्छन्पू


र्वराजा ज्ञानेन्द्र फेरी राजा बन्छन्, त्यसअघि माधव नेपाल प्रधानमन्त्री हुन्छन्पू


ओएस नेपाल, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह अहिलेसम्म दुई पटक मुलुकको राजा बनिसकेका छन् । बाल्यअवस्था र पूर्व राजा बिरेन्द्र शाहको हत्या पछि मर्यादा क्रमले स्वतस्फूर्त राजा बनेका ज्ञानेन्द्रको तस्रो पटक पनि राजा बन्ने योग रहेको भविष्यवाणी चर्चित माता तथा ज्योतीष सविता सरु शर्माले गरेकी हुन् । एक अन्र्तवार्ताका क्रममा उनले नेपालमा पुन राजतन्त्र फर्किने र ज्ञानेन्द्र तेस्रो पटक पनि राजा बन्ने भविष्यवाणी गरेकी हुन् ।

अहिलेसम्म चर्चामा आएका अधिका।श नेताहरुलको भविष्यवाणी गरीसकेकी उनले पूर्वप्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बन्नु भन्दा १ वर्ष अगाडी ने बन्ने दाबी गरेकी थिइन् । त्यस्तै पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल चुनाव हारे पनि प्रधानमन्त्री बन्ने कुराका विषयमा उनले ठोकुवा नै गरेकी थिइन् । उनले नेता नेपाल अझ एक पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी समेत गरेकी छिन् ।

दरबार हत्या काण्डका विषयमा आँफुलाई सबै कुरा यर्थाथ थाहा भएको बताउने माता सविता भन्छिन् नेपालमा पुन राजतन्त्र फर्किन्ने र २०७३ देखि मुलुकमा विकासको मुल फुट्ने भविष्यवाणी गरिन् । माता सविताले ०७३ सालभित्र एकजना ठूला नेताको घटना घट्ने समेत बताइन् ।

Previous
Next Post »