सर्वसाधारणका लागी खुशीको खबर, संसदबाट नै प्रचण्डले घोषणा गरे जनता पेन्सन




काठमाडौं । प्रधानमन्त्री प्रचण्डले यसै वर्षबाट जनता पेन्सन कोष खडा गरिने बताउका छन् ।

प्रधानमन्त्री भएपछि पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रचण्डले कृषिलगायत असंगठित क्षेत्रमा किसान लगायत लाखौ जनताको सामाजिक सुरक्षा सुनिश्चित गर्न जनता पेनसन कार्यक्रम कार्यन्वयन गर्ने यसै वर्ष पेन्सन कोष खडा गरिने प्रधानमन्त्री प्रचण्डले बताएका हुन् ।

उनले सहकारी खेतीमार्फत चक्लाबन्दीमा खेती गर्नेलाई कृषि सामग्री, मल बिउ, प्राविधिक सेवा,तालिम र यान्त्रिकरणमा अनुदान दिइने घोषणा गरेका छन् ।
Previous
Next Post »